Monday, November 3, 2014

महिलाहरुलाई पुरुषको वीर्यले कसरी आकर्षित गरौंछ ? जानी राखौं !

पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ ।

पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले 
पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् ।

 शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ ।

रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु 

एक किसानले ९ सय ५१ किलोकोफर्सी फलाएर विश्व किर्तिमान

फर्सीको आकार नै कारजत्रो । के कुनै फर्सी साढे ९ सय किलोको हुनसक्ला ? सायद नहुनुपर्ने हो । तर स्विजरल्याण्डका एक किसानले भने ९ सय ५१ किलोको फर्सी फलाएका छन् ।


३० वर्षका बेनी मेयरले फलाएको फर्सी विश्वको सबैभन्दा ठूलो फर्सी हो । अमेरिकाका टिम र सुसान म्याथिसनले फलाएको फर्सीको रेकर्ड त्यो फर्सीले तोडेको हो ।

ठूलो आकारका फर्सी फलाउने अभियानकर्ता समूह ग्रेट पम्पकिन कमनवेल्थका अधिकारीको उपस्थितिमा जर्मनीमा उक्त फर्सीको तौल गरिएको थियो ।

उक्त फर्सीलाई जर्मनीको क्लेस्तोमा प्रदर्शनीमा राखिएको छ । नोभेम्बर २ सम्म फर्सीलाई प्रदर्शनीमा राखिनेछ र त्यसपछि उक्त फर्सीलाई काटेर त्यसको सुप सबै दर्शकलाई खुवाइनेछ ।

उक्त फर्सीको सुप त सबैलाई खुवाइनेछ तर बियाँ भने विशेष महत्वको रहनेछ । त्यति भिमकाय फर्सीको बिउ हात पार्न सबैले इच्छा गर्ने अनुमानका साथ उक्त फर्सीको बियाँलाई लिलामीमा राखिने बताइएको छ ।

Sunday, November 2, 2014

नेपाली मोडेल मेघा थापा मगरको यस्तो भिडियो सार्वजनिक ( भिडिओ सहित् )

Nepali Professional Salsa & Belli Dance Instructor & Model Meghna Thapa Magar Hot and semi topless Photoshoot...


नेपाल र भारतवीच तीनवटा रुटमा सिधा बस सेवा सञ्चालन हुने

१६ कात्तिक, काठमाडौं । नेपाल-भारतबीच तीन रुटमा बस सेवा सञ्चालन हुने भएको छ । दुवै देशका उच्च सरकारी अधिकारीहरुवीच हालै भएको सहमतिअनुसार अब काठमाडौं-दिल्ली, दिल्ली-पोखरा र काठमाडौं-बाराणसी रुटमा दैनिक बससेवा संचालन हुने छ ।


भारतीय यातायात मन्त्रालयका उच्च अधिकारीको हालै काठमाण्डौ भ्रमणका क्रममा यी तीन रुटमा बस सेवा सञ्चालन गर्ने सहमति भएको बताइएको छ ।

सार्क शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदा सम्झौतामा हस्ताक्षर हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सम्झौतालगत्तै सेवा सुरु गर्ने गरी दुवै देशले तयारी थालिरहेका  छन् ।
द्वीपक्षीय सम्झौतामा हस्ताक्षरपछि मानिसहरुले बस परिर्वतन नगरी सहज रुपमा यात्रा गर्न सक्नेछन् ।

यसका लागि हामी लामो समयदेखि काम गरिरहेका थियौं’ एक भारतीय अधिकारीले टाइम्स अफ इण्डियासँग भने । तीन रुटमध्ये सबैभन्दा लामो रुट दिल्ली-काठमाडौं हुनेछ । १ हजार ५८ मिलोमिटर लामो यो रुटको यात्रा झण्डै १६-१७ घन्टा हुनेछ । काठमाण्डौ-वाराणसी रुट सवैभन्दा छोटो अर्थात् करिव ७-८ घण्टाको हुने छ । तीनवटै रुटमा दुवै देशले सुबिधासम्पन्न ‘सुपर लक्जरी बस’ सञ्चालन गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदी सार्कका लागि नेपाल आउनुअघि भारतीय यातायातमन्त्री नितिन गडकरी पनि आउने बताइएको छ । सार्क सम्मेलनमा सहभागी मोदी नोभेम्बर २५ तारिखमा काठमाण्डौ आउँदैछन् ।
यसअघि नेपालले बिभिन्न १९ वटा रुटमा नेपाल-भारतवीच बस सेवा संचालनको प्रस्ताव गरेको थियो । अन्त्यमा तत्कालका लागि तीनवटा रुटमा दुवै देशवीच सहमति जुटेको हो ।

भारतीय पक्षले राज जानकी मन्दिर रहेको जनकपुरको बाटो बनाइदिने समेत प्रस्ताव गरेको समाचारमा जनाइएको छ । यसैवीच पहिलोपटक भारतको उडिसाबाट काठमाण्डौको पशुपतिनाथसम्म कार र्‍याली आयोजना गरिने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार आगामी बर्ष आयोजना गर्न लागिएको यसप्रकारको पहिलो र्‍याली दिल्ली पुगेर समापन हुने छ ।

सपनामा सम्भोग गरेको देखेमा के हुन्छ ?

भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो पि्रयजनसँग भेट होओस् र यौनक्रिडा गर्न पाइयोस् ।


त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन् :

यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा


यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।

आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा  


यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो पार्टनर  सँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्नेे प्रष्ट हुन्छ ।

कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा


यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा


यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन् पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।

प्रेमीसँग बिछोड भएको सपना देखेमा


प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन्

अनुहारका दाग र चाउरीपन कसरी हटाउने अचुक उपाय...

राम्रो बन्न कस्लाई मन लाग्दैन होला र..? तर पनि हाम्रो ब्यस्त जीवन शैलीले गर्दा हामीले आफ्नो सुन्दरताको हेरचाह गर्ने समय पाईरहेका हुदैनौं । यसैले गर्दा हाम्रो अनुहारमा बिभिन्न किसिमका दाग र चाउरीपना देखिन थाल्छ ।


आफुलाई सधैं जवान र राम्रो देख्न चाहनु हुन्छ भने आउनुस यी कुराहरु पढ्नुस.. । स्किन फर्माकोलोजी एंड फोजियोलोजी जर्नलमा प्रकाशित समाचारका अनुसार दुईवटा नयाँ कुरा पत्ता लागेको छ।

नयाँ किसिमको कोलिजन प्रोटीन सप्लीमेन्ट सेवन गर्दा अनुहारको चाउरीपना कम हुन्छ भन्ने कुरा पत्ता लागेको छ। रिसर्चरका अनुसार उक्त प्रोटीन सेवन गर्दा ८ हप्तामा २० प्रतिसत सम्म चाउरीपना कम हुन सक्छ ।
रिसर्चको बेलामा २०० जना महिलालाई वेरिजोल नामको कोलाजन सप्लीमेन्ट खाना दिई परिक्षण गरिएको थियो । यसो गर्दा ४५-६५ बर्षका महिला मध्य ११४ जना को ८ हप्तामा २० प्रतिशत अनुहारको चाउरीपना कम भएको थियो भने बाँकी केहि महिलाको आँखा मुनिको चाउरीपना ५० प्रतिशतले कम भएको थियो ।

रिसर्चरका अनुसार कोलाजन पेप्टाईन हाम्रो शरीरमा बढि मात्रामा हुन्छ त्यसैले यो सप्लीमेन्टको सेवन गर्नाले धेरै एंटीरिंकल उत्पादनमा यसको प्रयोग हुन्छ र नयाँ चाउरीपना आँउन दिदैन। यो एकदमै प्रभावकारी तरिका हो ।

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा निकै फाईदा, जानी राखौँ ...

महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्।

त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका
लागि सहज सावित हुनसक्छन्।

यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ।

दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ। महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्।

त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्। यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ।

लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ।


दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।

फेरि अर्को गुण्डा नाइके पक्राउ

१६ कात्तिक, काठमाडौं । गुण्डा नाइकेहरु सगुन श्रेष्ठ र प्रेमलाल श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाको अपराध महाशाखाको टोलीले सगुन र प्रेमलाललाई ललितपुरको इमाडो ८ बाट पक्राउ गरेका हो ।

रवी श्रेष्ठ समेत भएको अपहरण मुद्दामा संलग्न सिन्धुुपाल्चोक, हगाम ५ का सगुन र प्रेमलाल फरार थिए । उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

Saturday, November 1, 2014

जोडिएर सुत्ने दम्पति बढी खुशी हुन्छ। थाहा पाईराखौं !

तपाईंहरू आफ्नो जोडीसंग सुत्दा बीचमा कति ठाउँ छाड्नुहुन्छ ? दम्पत्ति सुत्दा हुने दूरीका आधारमा अनुसन्धानकर्ताहरूले एक तथ्य पत्ता लगाएका छन् ।


अध्ययनका अनुसार दूरी एक इञ्चभन्दा कम हुने जोडीबीचको संबन्ध ३० इञ्चभन्दा बढी दूरी बनाउने जोडीको भन्दा बढी सुमधुर हुने अनुसन्धानकर्ताको दाबी छ । यस्तै, शरीर नछुवाउने भन्दा छुवाएरै सुत्ने दम्पत्तिको जीवन सुखी र खुशी हुने देखिएको छ ।

एडिनबर्ग इन्टरनेशनल साइन्स फेस्टिभलको एउटा भागको रुपमा १ हजार मानिसबीच गरिएको अनुसन्धानमा दम्पत्तिको सुत्ने शैलीका बारेमा रोचक तथ्य सार्वजनिक भएको  थियो । जसअनुसार ४२ प्रतिशत दम्पत्तिले ढाड जोडेर, ३१ प्रतिशतले एकापट्टि फर्केर एउटै पोजिशनमा र ४ प्रतिशतले आमनेसामने गरेर सुत्ने गरेको बताएका थिए ।

यस्तै, १२ प्रतिशतले १ इन्चभन्दा कम दूरीमा र २ प्रतिशतले ३० इन्चभन्दा बढी दूरी बनाएर सुत्ने गरेको पाइएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायरका मनोविद् प्राध्यापक रिचर्ड वाइजम्यान भन्छन्, ‘एउटा महत्वपूर्ण फरक भनेको शरीर छुनेमा पाइयो, एकआपसमा छोएर सुत्ने ९४ प्रतिशत दम्पत्ति संबन्धमा खुशी रहेको पाइयो, जबकि शरीर नै नछुनेहरूबीचको संबन्ध राम्रो रहेको  पाइएन ।

अब नेपाली युवती अमेरिकन निलो फिल्ममा खेल्ने गरेको खुलासा...

नेपाली समाजमा ब्लू फिल्म खेल्ने व्यक्तिहरुलाई नराम्रो नजरले हर्ने गरिएको छ । देशका धेरै ठाँउमा पोर्न चलचित्र खेल्ने युवतीहरु धेरै भेटिन्छन् तर नेपाली समाजमा भने त्यस्ता चलचित्रहरुलाई मान्यता दिइने गरेको छैन् । तर देशले पोर्न चलचित्रलाई मान्यता नदिए पनि नेपाली समाजमा र्हुकिएका युवतीहरु विभिन्न देशमा गएर पोर्न चलचित्र खेल्ने गरेको खबर बाहिरिदै आएको पनि छ ।


कोहिलाई पैसाको निकै आबश्यकता परेर यस्ता चलचित्र खेल्ने गरेको पाइन्छ त कोहि आफनो इच्छाले पनि यस्ता चलचित्र खेल्ने गरेका छन् । नेपाली युवतीहरु विदेशी भुमीमा गएर विभिन्न क्रियाकलापमा समाबेश हुने गरेका कुरा अनौठो होइन तर देशको नाम बदनाम गरेर पोर्न चलचित्र खेल्नु चै पक्कै नराम्रो नै हो ।

पोर्न चलचित्र खेलेर जिन्दगीमा धेरै कमाउने पनि छन् भने यहि पोर्न चलचित्र खेलेर आफुलाई बदनाम गर्ने पनि छन् । त्यस्तै एक नेपाली युवतीे ‘माया बजिम’ले अमेरिकामा  ब्लु फिल्ममा खेल्ने गरेको खबर बाहिर आएको छ । ब्लुफिल्ममा काम गरेबापत बजिमले करिब नेपाली ६० लाख बराबरको पैसा पाउने गरेको बुझिएको छ ।

 अमेरिकाको एक समाचार एजेन्सीले बताए अनुसार अमेरिकि पोर्न फिल्मकी स्टार हुने दौडमा बजिम रहेकी बताएको छ । पोर्न स्टार बन्न चाहनेहरुलाई अवसर दिने साईटमा नेपालको राष्ट्रिय झण्डासहित बजिनको प्रोफाइल राखिएको छ ।  पोर्न फिल्ममा नेपाली युवति काम गर्ने कुरा थाहा पाएपछि अमेरीकामा रहेका रहेका प्रवासी नेपाली समाजमा निकै हलचल मच्चायो ।

बजिनलेका अनुसार उनले १४ बर्षको कलिलो उमेरदेखिनै यौन आनन्दको अनुभव लिँदै आएकि छिन् । उनि आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकि छिन् । बजिनले करिब ४ हजारजति केटीहरुसँग यौन सम्बन्ध राखिसकेकी बताइएको छ ।

बजिनका सेक्स् भिडियोहरु निकै स्तरिय प्रविधिमा बनेका छन् । धेरैले उनको घर भक्तपुर रहेको बताएका छन् । उनी आधा भारतिय आधा नेपाली बासिन्दा रहेकी बताइएको छ । अमेरिकाका बासिन्दाहरुले उनको बास्तविक नाम दिपशिखा झा रहेको बताएका छन् भने धेरैले कार्की हो भनेर पनि भनेका छन् । चारै तिर नेपाली भनेर प्रचार गरिए पनि उनको बोली सुन्दा र बोल्दा उनी नेपाली जस्तो देखिदिनन्।