Tuesday, October 7, 2014

कमायो‘कोहिनुर’ले १२ करोड

नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले अहिलेसम्मकै सवैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड राखेको छ ।


वितरकका अनुसार ५१ दिनसम्म फिल्मले १२ करोड कमाएको छ ।

काठमाण्डौका गुण, गोपि, अष्टनारायण र गंगा हलमा अहिले पनि कोहिनुर चलिरहेको छ । मोफसलका सबै हलबाट सिनेमा उत्रिइसकेको छ । वितरक सुनिल मानन्धरले ११ करोड ग्रसलाई नै यसको अन्तिम घरेलु आम्दानीको रुपमा परिभाषित गरे ।

फिल्मको ओभरसिज कलेक्सन भने १ करोड ग्रस छ । युरोप, अमेरिका र एसियाली मुलुकमा फिल्मको विक्रीबापत उक्त आम्दानी प्राप्त भएको जनाइएको छ । यसअनुसार कोहिनुरको विश्वब्यापी कलेक्सन १२ करोड हुन आउँछ । विदेशमा पनि यसलाई रुचाइएको छ ।

नेपाली सिनेमामा सर्वाधिक आम्दानीको कीर्तिमान राखेको सिनेमाले दशैंअघि ५१ दिन सेलिव्रेसन गरेको थियो । आकाश अधिकारी निर्देशित सिनेमाले अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि आक्रामक कलेक्सनको थालनी गरेको थियो ।

Monday, October 6, 2014

सुन्दरताको रहस्य दही र मह : ज्याकलिन

काठमाडौ, आश्विन २० - बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आकर्षक शारीरिक बनावटका लागि मात्रै नभई ब्युटिफुल स्किनका लागि पनि सम्झिने गरिन्छ। हुन त स्किनको सुन्दरता निखार्न बजारमा अनगिन्ती ब्रान्डका सौन्दर्य प्रशाधन नपाइने होइनन्, तर पनि उनी आफ्नो पर्फेक्ट स्किनको रहस्य भने घरेलु उपायलाई दिन्छिन्। त्यो पनि सर्वसुलभ दही र महलाई। यिनै दुई चिजका कारण ज्याकलिन आफ्नो स्किनमा चमक आएको दाबी गर्छिन्।



लामै समय भयो, मैले सुन्दरताको लागि घरेलु विधिको प्रयोग गर्न थालेको,' ज्याकलिनले भनिन्, 'त्यसमा पनि प्रायः दही र मह छुट्दैन। ती चिजले स्किनलाई रसिलो र नरम बनाइराख्न सघाउँछन्।

'फेस र आँखाको लागि म आइस प्याक्स पनि प्रयोग गर्ने गर्छु,' पूर्व मिस श्रीलंकाले त्यसको प्रोसेसका बारेमा जानकारी दिँंदै भनिन्, 'केही आइस क्युबलाई पातलो कपडा वा टिस्यु पेपरमा राखेर त्यसलाई विस्तारै गाला र आँखामा राख्ने गर्छु।' द बडी सपको ब्रान्ड एम्बेसडर समेत रहेकी ज्याकलिन फर्नान्डिजले आफ्नो पर्फ]{ट बडीको चर्चा पनि गर्न भ्याइन्। साथै, त्यसका लागि कसरी मेन्टेन गर्न सकिन्छ भन्ने बारेमा उपाय सुझाउँदै उनले भनिन्, 'ठीक खानेकुराको सेवन गरेर, ठीक ढंगले सुतेर र नियमित व्यायाम गरी आफ्नो शरीरको सुन्दरता आफैंले राख्न र जोगाउन सकिन्छ। कसम, मेरो सुन्दरताको उपाय यिनै नियमभित्र रहेको छ।'

ज्याकलिनले आफुले जस्तै गरी उचित चिजको उचित प्रयोग गरेको खण्डमा जसको पनि छाला र कपालको सौन्दर्यता राम्रो हुने जिकिर गरिन्। जबकि ज्याकलिन बजारमा पाइने क्लिन्जिङमा पनि विशेष सावधानी राख्छिन्। हत्तपत्त जस्तो पायो उस्तै क्लिन्जिङ प्रयोग गर्न नरुचाउने उनी असल क्लिन्जिरका साथै त्यस्तै टोनर र मोस्चराइजरमा पनि विशेष ध्यान दिने गरेको बताउँछिन्। पछिल्लो फिल्म 'किक' मा सलमान खानसँग स्क्रिन सेयर गरेपछि झन् चर्चामा आएकी ज्याकलिन यतिबेला 'रोय' फिल्ममा को-स्टार रणवीर कपुरसँग देखिने तयारीमा छिन्।

Sunday, October 5, 2014

महिलाहरु सबै भन्दा बढी कुन समय सेक्स गर्न चाहन्छन ?

शोधकर्ताहरुले सेक्सका विषयमा अनौठो तथ्य पत्ता लगाएका छन् । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ ।

सेक्सबारेका तथ्य प्रकाशित गरिरहने वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो ।

उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए ।
यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ ।

खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ    छ ।

शोधले शनिबार साँझ ४:३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् ।

त्यसैगरी एक चौथाइ मानिसलाई विहानमा पनि सेक्सको चाहाना हुने भएपनि त्यसमध्ये १० प्रतिशतले मात्र विहानमा सेक्स गर्छन् ।

कतिपय जोडीले आफू ब्यस्त हुने कारण सेक्सका लागि समय तालिका नै बनाउने गरेको समेत खुलासा गरेका छन् ।

यद्धपी सेक्स भनेको कुनै समय तालिकामा भन्दा पनि मन लागेको वेलामा गर्ने विषय भएकाले समय तालिका बनाउनु हास्यास्पद हुने टिप्पणी समेत गरेका थिए ।

Saturday, October 4, 2014

यस पालिको दसैं खाडीका जेलमै बित्ने भो

दोहा (कतार), आश्विन १७ - 'बुवा, यसपालि पनि दसैं आयो,' २८ सेटेम्बर राति रोशनकुमार सिंहलाई जेठा छोरा रूपेशले काठमाडौंबाट फोनमा भने, 'यसपालि त हजुरको हातबाट टीका लगाउने ठूलो धोका थियो ।


रूपेश २१ वर्ष नाघे । उनले थाहा पाएदेखि बुवा रोशन कतारमा छन् । १९९७ देखि स्वदेश र्फकन सकेका छैनन् । जब दसैंजस्तो चाडपर्व आउँछ,' रोशनले भने, 'परिवारले आफूसँगै मनाउन पाउने ठूलो आशा राख्छन् ।

काठमाडौं ठमेलका रोशनका एक श्रीमती, एक छोरी र दुई छोरा छन् । 'यो वर्ष पनि परिवारले निकै ठूलो आशा गरेका छन्,' उनले भने, 'जुन पूरा होस् भन्ने मेरो कामना छ । मैले भगवान्सँग प्रार्थना गरेको छु ।'

सन् २००१ मा रोशन सडक दुर्घटनामा परेका थिए । त्यसको मुद्दामामिला सकेर घर फिर्न खोज्दा विमानस्थलबाटै फर्काइयो । 'हरेक वर्ष बिराएर विमानस्थल पुग्थे', उनले भने, 'सधैं र्फकनुपथ्र्यो ।'

उनी १९९५ मा पहिलो पटक कतार आएका थिए । दसैं मान्न दुई वर्षपछि घर फर्केका थिए । संयोगले दसैंकै समयमा आमाको मृत्यु भयो । टिकोटालो भएन । तीन महिना बसेर १६ डिसेम्बर १९९७ मा कतार फर्के । त्यसयता फेरि घर फिर्न सकेका छैनन् ।

'२० वषर्ीया श्रीमती शोभा ५ वर्षीया छोरी, दुई वर्षीय छोरा र डेढ महिनाको कान्छो छोरो छोडेर आएका थिए,' उनले भने, 'अहिले सबै हुर्केर आफूभन्दा ठूलो भइसके । म आफैं ५१ वर्षको भए । पत्नी ३८ वर्ष नाघिसकिन् । छोराछोरी पनि जवान भइसके ।'

हरेक वर्षजसो परिवारले दसैं मनाएका सिडीहरू कतार पठाइदिन्थे । त्यही हेरेर छोराछोरी ठूला भएको थाहा पाउँथे । उनले पनि नयाँ-नयाँ फोटोहरू हुलाकमार्फत पठाइदिन्थे । 'टीकाको दिन उताबाट फोन आउँथ्यो । छोराछोरी आज ठूला बुवा, काकीको घरमा टीका लगाएर आएको भन्थे । त्यही सुनेर भए पनि चित्त बुझाउँथे,' उनले भने ।

चाडपर्व आउँदा उनलाई सपना जस्तो लाग्न थालेको छ । 'पहिले पहिले पर्व मनाउँदाको याद आउँछ । परिवारसँग त कहिल्यै मनाउन पाएको छैन । परिवारसँग मनाउनु भनेको मेरा लागि सपना नै जस्तो भइदियो,' उनले भने ।

यतिखेर उनी कतारको डिपोर्टटेसन सेन्टर -घरफिर्ती केन्द्र) मा १८ महिनादेखि छन् । त्यहा एउटै कोठामा उनीसहित ३३ नेपाली बस्छन । उनीजस्तै घर फिर्नका लागि बसिरहेका बर्दियाका गोच्चन कुमाल चार वर्षदेखि मुलुक फिरेका छैनन् । कम्पनीले भनेजस्तो तलब नदिएपछि उनी दुई महिनामै छाडेर भागेका थिए । 'बाहिर काम गर्नेक्रममा गत अपि्रलमा पक्राउ परेको थिएँ', उनले भने,' छिटो जान पाए हुन्थ्यो भनेको थिए । पाँच महिना जेलमै बित्यो ।'

पाँचथरका बीरबहादुर लिम्बु पाँच बर्षदेखि घर फिरेका छैनन । 'दशैको बेला घरपरिवारबाट छिटो आउन दवाव दिन्छन्', उनले भने,'आफु यता जेलमा अल्भिmएको छु ।' उनको साथमा राहदानी छैन् । 'राहदानी कम्पनीमै छाडेर हिँडे । ट्राभल डकुमेन्ट भएपछि मात्रै घर फिर्न चाहिन्छ । ट्राभल डकुमेन्ट बनाउन तिन महिना अघि नै फोटो खिचेर लिएर गएका थिए', उनले भने, 'झन् अहिले टिकट पनि छैन भन्ने खबर आइरहेको छ । टिकट नभएर धेरै साथीहरू घर फिर्न सकेका छैनन् । 

Friday, October 3, 2014

ईजारायलमा सुन्दरसिं [लामा] योञ्जनलाई टाउको छिनाल्ने एक अपरिचित व्यक्तिको धम्की

सुन्दरसिं [लामा] योञ्जन राजनितीको 'र' घुमाउने ईजरायलमा नेपाली ठुठे नेता भेटिए। साँच्चीकै भन्नै पर्दा उहाँले यहाँ अवस्थित जनजातीलाई पनि नचाएका छन र आर्यन र ब्राह्मणलाई पनि नचाएका छन।
तामाङ समाज ईजरायलको महासचिव हुँदा आफ्नो घोटाला बिबि लामा तामाङको टाउकोमा खन्याउँदै संस्थामा भाँडभैलो गरेर आफ्नो अध्यक्षताको कालमा दुई फ्याँक पारेर पनि अरुलाई जुधाउँदै आफु माथी भएको र ईजरायलमा बिभिन्न जनजातीहरु को श्रेष्ठ नेता सम्झिनुका साथै जनजातीहरुलाई जुधाउँदै आफू त्यसको मध्यस्थता भएको खोक्रो आडम्बर छाँटेर हिंडिहिंड्नु भएको छ।


हामीलाई जानकारी अनुसार अहिले लिम्बू जातीलाई पुच्छर लाएर त्यसैको आडमा सुन्दरसिंको कुरुप राजनिती ईजरायलमा हुन थालेको छ। जस्तैकी लूटेरा लाउने लूटेरालाई समर्थन गर्ने नेता भएको पाईएको छ। सुन्दरसिं कै अगुवाईमा लिम्बू याक्थुङ चुङ्लुङका बुद्दिमान अध्यक्ष सुरज प्रताप मादेनले आफ्ना सालोहरु लगाएर तेल-अभिबका पेटीमा दादाभट्टा सम्म उठाएको पाईएको छ। सरमको कुरा त नेपालका डनहरुको नाम बेचेर यहाँ एकदुईजना जँड्याहहरु आफूनै शक्तीशाली भएको दाबी गरेका र यहाँका कमजोर नेपालीहरुलाई डिस्को या पार्कमा गएर कुट्ने पिट्ने र लुट्ने काम गरिरहेको पाईएको छ।

त्यसैले गुण्डे राजनिती गर्ने यस्ता नेतालाई जुत्ताको माला लाएर तेलाभिवमा घिसार्न पर्छ। सुरज प्रताप मादेन याक्थुङ चुन्लुङका अध्यक्ष हेर्दा भलाद्मी तर ईजरेलमा आफ्नो प्रभाव ताप्लेजुङ तिरको जँड्याहा ताल ल्याएकोले यस्ता कोदे अध्यक्षलाई र यस्को संघकी संस्थालाई बहिस्कार गर्नु पर्छ तेलअभिवका अन्य
संघसंस्थाले।

काम गर्दा गर्दा एक हप्तामा या एक महिनामा या ३ महिनामा बल्ल बल्ल छुट्टी मिलाएर चेलीबेटी या दाजुभाई आफ्नो थकान मेटाउन आफ्नो अपार्ट सम्झिदै आउँछन त्यसै मौका पारी सुन्दरसिं लामा र सुरज प्रताप मादेनका भरौटे कुकुरहरुले तेल-अभिवमा रडाको मच्चाउने गरेको थाहा पाईएको छ। ति भरौटेहरुको पनि फोटो हामी अप्डेट गर्ने नै छौ। यो वेबसाईटा हेर्दै गर्नुहोला। धन्यबाद। जय पशुपतिनाथ! जय पाथिभरा!!

[सुन्दरसिं लामा  तिमीले गोरुको मासु खाको र प्रताप मादेन  तिमीले सुँगुरको आन्द्रा खाको जत्ति नै दिमाग लगाएर यो ब्लगलाई पछार्ने कोशिष गर तिमेरको कोशिष मात्र बालुवामा पानी हाले जस्तो हो। यदि धेरै नाटक गरेउ भने तिमेरको टाउको काटेर नाङ्गो फोटोसँग जोडेर पनि ब्लगमा निकाल्ने छु। यो ब्लग ब्लक भएपनि अर्को ब्लग खोल्नेछु। तिमीहरुले मलाई कमजोर सम्झनु पर्दैन तिमीहरु जस्तो गफाडी हैन गरेर देखाउने एउटा आर्यन हुँ म। सक्छस भने गरेर देखा।]

यस दशैंमा ७ सय खसीबोकाको उद्धार

काठमाडौं (शेर्पा खबर) । दशैंमा काट्ने तयारी गरेका ७ सय खसीबोकालाई उद्धार गरेको छ । छेट्रल सांगे दोर्जी रिन्पोचेले खसीबोकालाई खरिद गरी उद्धार गरेको हो । दशैंमा काट्ने तयारी भएको खसीबोकालाई किनेर खुल्ला ठाँउमा छोडिएको रिन्पोचे स्रोतले जानकारी दियो ।


धर्तीमा जन्म लिई सकेपछि हामी सम्पूर्ण प्राणिहरुको खुल्ला रुपमा बाँच्न र जिउन पाउने अधिकार छ, स्रोतको भनाई थियो । ‘२१ औ शताब्दीमा आईसक्दा पनि हामीमा चेतनाको अभाव र विभिन्न कुसंस्कारलाई सफल रुप दिन हिन्दु आर्यन समाजले ती निर्दोष प्राणीहरुको बलिदान गरी तिनीहरुको बाँच्ने र खुल्ला रुपमा जिउने अधिकारलाई खोसिरहेका छन् ।’ मंगोल नेश्नल अर्गनाइजेशनका नेता शेर्वा मंगोलको भनाई छ ।

रिन्पोचेले एक करोड मूल्य बराबरको खसीबोका खरिद गरि हेलाम्भुको खुल्ला ठाउँमा छोडिएको छ । सबै प्राणीले बाँच्न पाउनु पर्ने अधिकारको संरक्षण गर्नुपर्छ भन्दै यस्तो अभियान सञ्चालन गरिएको रिन्पोचे स्रोतले बताए । पशु अधिकारको संरक्षण गर्दै दशैं जस्तो चाडका नाममा हुने हत्याहिंसा जन्य कार्यलाई रोक्नु पर्ने उनीहरुको तर्क छ ।

चाडपर्वहरु शहकारी बनाउनु पर्नेमा जोड दिँदै उनीहरुले हिंसाले कसैलाई भलो नगर्ने बताए । ‘क्षणिक रमाइलोको नाममा निर्दोष पशुको निर्मम हत्या नगरौं’ भन्ने उनीहरुको आह्वान छ ।
रिन्पोचेले जुन अभियान सञ्चालन गर्नु भएको छ त्यसलाई अरुले पनि अनुसरण गर्दै पशुबली रहित चाड मनाउनु पर्छ’ शेर्वा मंगोलको भनाई छ । दशैमा हिन्दु र गैर हिन्दुहरुले समेत विभिन्न शक्तिपिठमा लाखौं पशुको बलि दिइने चलन छ ।

कण्डमहरु आफ्नो लिंग भन्दा निकै छोटो भएको भन्दै दर्जनौँ युवाहरुले सरकारसँग गुनासो गरेपछि

आफ्नो देशका पुरुषहरुका लागि बजारमा उपलब्ध कण्डम छोटो भएपछि सरकारले ठूलो आकारका कण्डम उत्पादन गर्न उत्पादकहरुलाई जरुरी उर्दी जारी गर्नुपरेको छ ।


दर्जनौँ युवाहरुले बजारमा उपलब्ध कण्डमहरु आफ्नो लिंगका लागि निकै छोटो भएको भन्दै सांसदहरुसँग गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो ।

कण्डमको आकार सानो हुँदा सम्भोगका बेला दबाब बढ्ने र कण्डम फुट्ने गरेको गुनासो युवाहरुमा रहेको छ ।
युगाण्डामा एचआइभीका कारण वर्षेनी ८० हजार जनाले ज्यान गुमाउँछन् ।

एचआइभी बाट बचावटको लागि प्रयोग गर्ने कण्डम समेत निकै छोटो भएपछि युवाहरुल्े आफुहरु मर्कामा परेको र एड्सको जोखिम बढेको गुनासो गरेका थिए ।

सांसद मिरार्ड बितेकेरेजोका अनुसार कतिपय युवाले आफ्नो यौनांगमा कण्डम नै नछिर्ने गुनासो गरेका छन् । अर्का सांसद टोम अजाका अनुसार केही युवामा भने सम्भोगका बेला बढि दबाब पर्ने र कण्डम फुट्ने समस्या छ ।

विश्वमा बन्ने कण्डमहरुको औषत आकार ६.९ देखि ८.५ इन्च हुन्छ । सबैभन्दा ठूलो आकारको कण्डम भने ९.२५ इन्चसम्म हुने गरेको छ ।

Thursday, October 2, 2014

संसारकै सबैभन्दा अजम्बरी जन्तु: जो आणविक विस्फोट हुँदा पनि मर्दैन

यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी जिव हो ।


भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ ।
यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् ।

ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति
यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन ।

लिङ्ग परिबर्तन गरेर छोरी बनेपछी अन्जलीलाइ आमा-बुबाले घर आउन नदिने (हेर्नुहोस भिडियो)

नविन कुमार वाइवा उर्फ अञ्जली (लिंग परिवर्तन गरी महिला बनेकी अञ्जलीको रिपोर्ट) - मातृभुमी विशेषमा



यसरी बन्दो रहेछ नेपालमा पोर्न भिडियो (भिडियो सहित हेर्नुहोस।)

Now in nepal also adult movies has been rising up. Sleeping with visitor from aboard was the procese of making film at first. A hidden camera of sleeping room was the source and siling.